समाचार

पर्साको क्षेत्र नम्बर ३ समृद्ध बनाउन कांग्रेसमा मतदान गर्न पूर्व मन्त्री चौधरीको आग्रह

१५ कार्तिक २०७९, मङ्गलवार
आफनो जित फेरी निश्चित नै हुने भएकोले निर्धक्क भई आफना पक्षमा मतदान गरी आफुलाई निर्वाचित गराउन पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी प्रतिनिधि सभा र प्रदेश सभा उमेदवार छोटेलाल लाई मतदान गर्न आग्रह गरे ।

लोकास्थाको महान पर्व छठ पूजाको सम्पूर्ण तयारी पूरा

१४ कार्तिक २०७९, शनिवार
टेण्ट पण्डालमा ७ लाख २५ हजार, परिसर बाहिरको बत्ती सजावटमा १५ हजार, भिडियो ग्राफीमा ४१ हजार, पुरस्कारमा ५ लाख, सरसफाइमा ५१ हजार रुपैया खर्च हुने कानुले जानकारी गराए ।


अलौँको जुवाखालबाट ४ जना जुवाडे पक्राउ

१० कार्तिक २०७९, मङ्गलवार

भूमाफियाको योजना चकनाचुर

५ कार्तिक २०७९, बिहिवार

यादव र विचारीको रोड शोमा जनलहर

४ कार्तिक २०७९, बुधवार