समाचार

इटहरीमा बसको ठक्करबाट एक जनाको मृत्यु

दुर्घटनापछि फरार बसलाई सुनसरी-मोरङ सिँचाइ आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन्।

युवामा बढ्दैछ मधुमेहको समस्या, बच्न के गर्ने ?

मधुमेहको लक्षण धेरै किसिमका हुन्छन् । सबैमा एउटै लक्षण देखा पर्छ भन्ने छैन तर धेरैलाई मुख्यतया तीनवटा लक्षण देखिन सक्छ । धेरै तिर्खा लाग्ने, भोक धेरै लाग्ने र छिनछिनमा पिसाब लाग्ने हुन्छ । साथै थकाइ लाग्ने, आलस्य हुने, मुख सुक्खा हुने, खुट्टा झमझमाउने, आँखा धमिलो हुने, यौनइच्छा कम हुने र गिजा पाक्ने जस्ता लक्षण पनि देखिन सक्छ ।


एयरलाइन्स र ट्राभल एजेन्सी कस्दै सरकार, टिकटमा २० प्रतिशत बढी नाफा लिन नपाइने

मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।

चिसो मौसम सुरु भएसँगै छाला कसरी जोगाउने ?

चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।

आज देशभरको मौसम कस्तो रहला ?

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

‘नाडा अटो शो २०२४’ भृकुटीमण्डपमा सुरु

कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्ने छ । यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।

नाडा अटो शोमा सार्वजनिक गरिँदै प्रिमियम सेडान दिपल एल०७

कम्पनीका अनुसार यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयूडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ । दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिनेछ ।

वीरगञ्जका उद्यमी ११ दिनदेखि प्रहरी हिरासतमा, कानून व्यवसायी भन्छन्– प्रशासनले तामेलीमा राखेको मुद्दामा प्रहरीले पक्रियो

स्थानीय नरेश ठाकुरले ५ वर्षअघि दिएको जाहेरीको फाइल खोलेर प्रहरीले पर्सा जिल्ला अदालतबाट पक्राउ आदेश लिएको हो । अग्रवालले जन्मका आधारमा २०६३ सालमा नेपाली नागरिकता लिएका थिए । उनले २०५१ सालमा आफू भारतीय भएको उल्लेख गरी सवारी चालक अनुमतिपत्र लिएको भन्दै ठाकुरले जाहेरी दिएका थिए ।

वीरगन्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख 

चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए । 

सूचना प्रविधि

सबै हेर्नुहोस्

मनकामना केबलकार ५० दिन बन्द हुने

मनकामना केबलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरीको उदघाटन

लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।

वीरगन्जको सत्यम कलेजमा पनि लाग्यो महानगरको ताला

वीरगञ्ज पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।

अत्याधुनिक सिसिटिभीको निगरानीमा वीरगन्ज

नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताउनु भयो ।

यूएईलाई हराउँदै यू-१९ महिला टी-२० विश्वकपमा पुग्यो नेपाल

त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।

पर्सागढीमा प्रथम विरुवागुठी नकआउट फुटबल कप सञ्चालनमा

खेल समय अवधि बीरगञ्ज युथ एकेडेमीले गोल गर्न नसकेपछि रतनपुर युनाइटेड क्लबले गरेको एक गोल नै निर्णायक गोल भएको थियो।

रोहित र एरिका वर्ष खेलाडी

भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । ई-सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् । पिपल्स च्वाइस विजेता कवितालाई अवार्ड प्रदान गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।