वीरगञ्ज - सभ्य समाज को पहिचान लैङ्गिक हिंसाविरुद्धको अभियान मुल नारा का साथ मधेस प्रदेश स्तरीय श्रमिक महिला भेला आज जनकपुरमा सम्पन्न भएको छ।
लैंगिक हिंसाविरुद्ध १६ दिवसीय अभिनय अन्तरगत आज मधेश प्रदेश को राजधानी जनकपुरधाम मा मदेस प्रदेश स्तरीय श्रमिक महिला समेलन जनकपुर धाम मा सम्पन्न भएको छ।
मधेश प्रदेशमा महिलाहरुमा शिक्षाको दर कमि रहेको र सबै भन्दा पहिला महाला लाई शिक्षित गर्न अव्यशेक रहेको प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य तथा मुख्य मन्त्री का प्रवक्ता राम अशिस यादब ले बताए। महिला ले आफ्नो अधिकार आफै खोज्नु जरूरी रहेको र कानुनको पालना गर्न समेत आव्यशेक रहेको उनले बताए। घरेलु हिँसा तथा विभिन्न किसिमका हिंसा को बिषयमा महिला ले पहिला स्वयं खुलेर आउन अव्यशेक रहेको प्रमुख अतिथि यादवले बताए।
कार्यक्रम को अध्यक्षता दिव्य यूवा क्लव पर्सा का उमेश चौहान ले गरेका थिए । कार्यक्रम मा पटेर्वा सुगौली गाउँ पालिका का उपा अध्यक्ष ममता महतो, नेपाल मानवअधिकार आयोग मदेश प्रदेश का कार्यालय प्रमुख मन्जु खतिवडा, एक्सन एसिड नेपाल का शिव नारायण चौधरी लगाएत जनप्रतिनिधि, महिला को क्षत्रमा काम गर्ने मदेश प्रदेश भरिको बिभिन्न संघ संस्था वाट आवद व्यक्ति हरूको उपस्थिति रहेको थियो।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्