समाचार

यात्रुवाहक बसबाट ४ हजार ५ सय थान नेट्राभेट बरामद

१० असोज २०७९, सोमवार
बसको क्याबिनमा रहेको चालक सिटको पछाडिको सिट मुनी २ प्याकेट (३ हजार टयाब्लेट) र चालकको बायाँपटि रहेको ब्याबिनको लामो सिट मुनी एक प्याकेट (१५०० टयाब्लेट) बरामद भएको सशस्त्र प्रहरीका डिएसपी बस्नेतले बताए ।

नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिको असंवैधानिक कदम बारे जसपाको अन्तरक्रिया कार्यक्रम

१२ असोज २०७९, शनिवार
वीरगन्जमा शनिबार जसपा पर्साले आयोजना गरेको नागरिकता प्रमाणीकरण नगर्ने राष्ट्रपतिको असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा जसपाका नेताहरुले राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओलीको ईशारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप लगाए । उनीहरूले नागरिकता विधेयक फेल गराउनु सदियों देखिको मधेसी माथिको विभेदलाई निरन्तरता दिनु भएको पनि बताए ।