समाचार

एमाले नेता विचारी यादव भन्छन - ‘प्रदीप यादवलाई कसैले हराउन सक्दैन’

१ कार्तिक २०७९, मङ्गलवार
मंगलबार वीरगञ्जमा सन्चारकर्मीसँग कुरा गर्दै एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले भने, ‘प्रदीप यादवलाई पर्सा जिल्ला मात्र नभइ देशभरका जनताले विकास प्रेमी नेताका रुपमा चिन्छन् , त्यसका कारण पर्सा जिल्लालाई प्रदीप यादव सधै चाहिन्छ ।’

पकहामैनपुरमा गौरीशंकरको घरदैलोमा बढ्दो जनलहर

३ कार्तिक २०७९, मङ्गलवार
पकहाँमैनपुर गाउँपालिका ३ र४ नम्बर वडामा आज मंगलवार आयोजित चुनावी घरदैलो अभियानलाइ सम्बोधन गर्दै उहाँले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जित निश्चित भएको बताउनुभएको हो ।साहले आफुहरुको जितसंगै क्षेत्रमा विकासको लहर ल्याउनले बताउनुभयो । आफुले विजयभए पश्चात हरगाउँ हरठाउँमा समान समाबेशी बिकासको योजना ल्याउने बताउनुभयो ।


कम्प्युटर अपरेटर घुस सहित पक्राउ

२ कार्तिक २०७९, सोमवार