मलको हाहाकार खेपिरहेका वीरगन्जका किसानलाई सधैँ सहज रुपमा मल आपूर्तिको प्रबन्ध गर्ने प्रणाली व्यवस्था गर्न मेयर सिंहले अनुरोध गरेका हुन् । काठमाडौँ पुगेर मेयरले कृषि सामग्री कम्पनी लिमिटेडका एम.डी. कार्कीलाई भेटेर आवश्यक सहयोग र समन्वय गर्ने समझदारी गरेका हुन् ।
कांग्रेसबाट पनि प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन् । मंगलबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्याक्रममा नवप्रवेशीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गरेका थिए ।