स्व. पत्रकार सर्राफको परिवारलाई महानगरले आर्थिक सहयोग गर्ने घोषणा

सर्राफको निधनले पर्सेली पत्रकारतिामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृत कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।

सम्वादाता | २०७९ मंसिर २५ गते ००: ०० मा प्रकाशित

वीरगन्ज–वीरगञ्जका युवा पत्रकार स्वर्गीय नरेस सर्राफको परविारलाई वीरगञ्ज महानगरपालकिाले ५ लाख रुपैयाँ आर्थकि सहयोग उपलब्ध गराउने भएको छ ।

सर्राफको १० औँ दनिको पुण्य तथिमिा आइतबार रेडयिो वीरगञ्ज परसिरमा आयोजति श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले परविारको जविकिोपार्जनका लाग महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थकि सहयोग प्रदान गर्ने घोषणा गरे ।

सर्राफको निधनले पर्सेली पत्रकारतिामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृत कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।

यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जम्मिा महानगरले लनिे भन्दै उनको इच्छा बमोजमिको वद्यिालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।

यस्तै स्वर्गीय सर्राफको परविारलाई रेडयिो वीरगञ्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाख, भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।

रेडयिो वीरगञ्जका अध्यक्ष ध्रुव साहको सभापतत्विमा भएको श्रद्धाञ्जलीसभामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्साका पत्रकार, वभिन्नि राजनीतकि दलका प्रतनिधि, व्यवसायी सहभाग रहेका थएि । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जल्लिा अध्यक्ष मनोज पटेलले गरेका थएि ।

 

प्रतिक्रिया दिनुहोस्