स्व. पत्रकार सर्राफको परिवारलाई महानगरले आर्थिक सहयोग गर्ने घोषणा
सर्राफको निधनले पर्सेली पत्रकारतिामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृत कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।
वीरगन्ज–वीरगञ्जका युवा पत्रकार स्वर्गीय नरेस सर्राफको परविारलाई वीरगञ्ज महानगरपालकिाले ५ लाख रुपैयाँ आर्थकि सहयोग उपलब्ध गराउने भएको छ ।
सर्राफको १० औँ दनिको पुण्य तथिमिा आइतबार रेडयिो वीरगञ्ज परसिरमा आयोजति श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले परविारको जविकिोपार्जनका लाग महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थकि सहयोग प्रदान गर्ने घोषणा गरे ।
सर्राफको निधनले पर्सेली पत्रकारतिामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृत कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।
यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जम्मिा महानगरले लनिे भन्दै उनको इच्छा बमोजमिको वद्यिालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।
यस्तै स्वर्गीय सर्राफको परविारलाई रेडयिो वीरगञ्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाख, भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।
रेडयिो वीरगञ्जका अध्यक्ष ध्रुव साहको सभापतत्विमा भएको श्रद्धाञ्जलीसभामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्साका पत्रकार, वभिन्नि राजनीतकि दलका प्रतनिधि, व्यवसायी सहभाग रहेका थएि । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जल्लिा अध्यक्ष मनोज पटेलले गरेका थएि ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्