समाचार

अमेरिकी डिभीले खाइदियो नेपाली डिएसपीको जागिर

२ जेठ २०८०, मङ्गलवार
यसअघि पनि छुटेकाले यसपटक पर्ने निश्चित जस्तै थियो । तर, डिभीमार्फत उनले अमेरिकाको पिआर प्रक्रिया अघि बढाइसकेको उनका प्रतिस्पर्धीले चाल पाए । त्यसपछि बर्खास्त हुनसक्ने भन्दै उनलाई राजीनामा दिन लगाइएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । उनको डिभी काण्डको फाइदा डिएसपी राजन भुजेललाई भयो ।

खाणलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

२४ वैशाख २०८०, आइतवार
नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पूर्व गृहमन्त्रीको हैसियतमा खाणले पनि भूमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि उनलाई गत बिहिबार पक्राउ गरिएको थियो ।