समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्न

१३ माघ २०८२, मङ्गलवार
कार्यक्रममा स्थानीय तहमा पार्टी संगठनलाई अझ प्रभावकारी बनाउँदै जनसम्पर्क विस्तार गर्ने, नयाँ कार्यकर्तालाई सक्रिय रूपमा समेट्ने तथा पुराना कार्यकर्तासँग समन्वय मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो।

पर्सा–२ मा परिवर्तनको नारा, सुशीलको घरदैलो अभियानले गति लिँदै

१३ माघ २०८२, मङ्गलवार
स्थानीय मतदाताले कानुको अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा कृषि विकासका विषयमा आफ्नो अपेक्षा र समस्याहरू राखेका थिए।


पर्सामा २४ हजार २९ मतदाता थपिए

२५ पुष २०८२, शुक्रवार