सूचना प्रविधि

२५ वर्ष पुरानो रुपमा फर्किए सोनम लामा

२०७९ कार्तिक २९ सम्वादाता
२५ वर्ष अगाडि लामा वीरगन्जमा टोले गुन्डाहरुसँग कुटपिट गर्ने, हप्तै पिछे झगडा गर्ने लगायतका गतिविधिमा संलग्न हुन्थे । त्यसबेला इलाका प्रहरी कार्यालय श्रीपुरमा रहेका इन्सपेक्टर विक्रम सिंह थापाले सोनाम लामाको गुन्डागर्दी नियन्त्रण गरेका थिए ।

वीरगन्जमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै २०७९ भदौ १७

नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन् । खासगरी वीरगञ्ज बाहिरबाट आएका नागरिकमा बढीजसो डेङ्गु र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए । बिरामीको सङ्ख्या बढ्न थालेपछि चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।