समाचार

एकै दिन ६२ जनामा कोरोना संक्रमण

१५ असार २०७९, बुधवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० परीक्षणमा ६२ जनामा संक्रमण भएको हो ।

१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्नुपर्छ : अध्यक्ष नेपाल

१० असार २०७९, सोमवार
मंसिरमा संघ र प्रदेशको निर्वाचन हुने समेत दाबी गरे। उनले अरुको भर नपरी सम्पूर्ण शक्ति परिचालन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने उल्लेख गरे। समानुपातिक मत संख्या बढाउन सके सिट संख्या पनि बढ्ने उल्लेख गरे। नेपालले स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरे।


कुखुरामा बर्डफ्लु देखियो

६ असार २०७९, बिहिवार

फेरि फुट्दै जसपा

२४ जेठ २०७९, मङ्गलवार