समाचार

एमाले पर्सा क्षेत्र नं. ३ (ख) मा नेताहरुबीचको द्धन्द्ध बाहिरियो

१७ भदौ २०७९, शुक्रवार
बेग्ला बेग्लै भेला गरि कार्यकर्ताबीच मनमुटावको अवस्था सृजना भएको देखिन्छ । अगामी चुनावमा सत्तारुढ गठबन्धनको उम्मेदवारसंग प्रतिस्पर्धा गर्नु पर्ने अवस्थाको बीच आफै आफैमा द्धन्द्ध सृजना गरि झन पार्टीलाई कमजोर पर्ने काम भइरहेको छ । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु ,२०६ संक्रमित

२१ भदौ २०७९, शुक्रवार
२ हजार ८६९ नमुना परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । १ हजार ५९५ पीसीआर परीक्षणमा १३४ संक्रमित र १ हजार २७४ एन्टीजेन परीक्षणमा ७२ जनामा संक्रमण देखिएको हो । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ८९१ रहेको छ । २४ घण्टामा ३९८ जना डिस्चार्ज भएका छन् ।


राष्ट्रिय सभा बैठक बस्दै

२० भदौ २०७९, बिहिवार

मलका लागि मेयरको दौडधुप

११ भदौ २०७९, मङ्गलवार