समाचार

वीरगन्ज महानगरपालिकाका पूर्व योजना प्रमुख एमालेमा प्रवेश

१० वैशाख २०७९, शनिवार
वीरगन्ज महानगरपालिकाका पूर्व योजना प्रमुख सुमन श्रेष्ठ शुक्रबार एमालेमा प्रवेश गरेका छन् । उमेर हदका कारण केही महिना अगाडि मात्र सेवानिवृत्त भएका श्रेष्ठलाई एमालेका पर्सा इन्चार्ज प्रभु हजरा, अध्यक्ष जयप्रकाश थारु, वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार विजय सरावगीले टिका लगाएर पार्टीमा स्वागत गरको थिए ।

ध्वनी प्रदुषण विरुद ध्यानाकर्षण ,जनता नै जागरुक भई मुद्दा हाल्नु पर्ने ः प्र.जि.अ.

४ वैशाख २०७९, शनिवार
समाजमा बढ्दो ध्वनी प्रदुषणका कारण जनताले शास्ती खेप्दै आएका विषयप्रति ध्यानाकर्षण गराउँदै नियमन एवं कडा कार्यवाहि प्रक्रियालाई अगाडी बढाउन आज जिल्ला प्रशासान कार्यालय पर्साका प्र.जि.अ. लाई एक प्रेस विज्ञप्ती बुझाएको छ ।