समाचार

जसपाका उम्मेदवारले बाड्दै गरेको छाता प्रहरी कब्जामा

३० वैशाख २०७९, शुक्रवार
प्रहरीले जसपाको बुथ अफिस खनतलासी गर्दा २ वटा ठूलो बोरामा छाता फेला परेको हो । जसपाको चुनाव चिन्ह छाता हो । रेल्वे रोडमा रहेको वडा नम्बर ८ को मतदान केन्द्रमा समेत जसपाका कार्यकर्ताले छाता वितरण गर्दा अन्य दलले होहल्ला गरेका थिए । विवाद चर्किएपछि प्रहरीले भीड तितर बितर गरेको हो ।

परवानीपुरमा एमालेका उम्मेदवारलाई बदनाम गराउने षडयन्त्र भएन सफल

२४ वैशाख २०७९, शुक्रवार
परवानीपुरमा मतदातालाई चामल बाडेर प्रभावित पार्न खोजेको सूचनाको आधारमा प्रहरीले बिहीबार स्थानीय किराना पसलले उपेन्द्र गुप्तालाई नियन्त्रणमा लिएको थियो । प्रहरी कस्टडीमा रहेका गुप्तालाई रिहा गराउन वडाध्यक्षका उम्मेदवार मियाले दबाब दिइरहेको हल्ला समेत फैलाइएको थियो । 


बेलवामा जसपाको शक्ति प्रदर्शन

२० वैशाख २०७९, सोमवार