जसपाका निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश

बीरगन्ज महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष ग्यासुद्दिन मियाँले १०८७ मत ल्याइ निर्बाचित बन्नुभएको थियो

सम्वादाता | २०७९ बैशाख ११ गते ०९: ५२ मा प्रकाशित

बीरगन्ज – २०७४ सालको स्थानीय तहको निर्बाचनमा जसपाबाट निर्बाचित वडा अध्यक्ष ग्यासुद्दिन मियाँ एमालेमा प्रबेश गरेका छन । बीरगन्ज महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष ग्यासुद्दिन मियाँले १०८७ मत ल्याइ निर्बाचित बन्नुभएको थियो । उहाँ लगायत सयौंको संख्यामा रहेको जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरु एमालेमा प्रबेश गरेसँगै उक्त वडामा पनि एमाले बलियो बनेको छ । बीरगन्ज – २०७४ सालको स्थानीय तहको निर्बाचनमा जसपाबाट निर्बाचित वडा अध्यक्ष ग्यासुद्दिन मियाँ एमालेमा प्रबेश गरेका छन । बीरगन्ज महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष ग्यासुद्दिन मियाँले १०८७ मत ल्याइ निर्बाचित बन्नुभएको थियो । उहाँ लगायत सयौंको संख्यामा रहेको जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरु एमालेमा प्रबेश गरेसँगै उक्त वडामा पनि एमाले बलियो बनेको छ ।  अध्यक्ष मियाँलाई जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य अरबिन्द सिंह, संबिधान सभाका सदस्य बिचारी यादब, प्रदेश कमिटीका सदस्य बसुरुद्दिन अन्सारी, नगर प्रमुख बिजय कुमार सरावगी, चन्दन मिश्र, शिव गुप्ता, इमरान आलम लगायतका एमालेका अगूवा नेताहरुले टिका लगाएर पार्टीमा प्रबेश गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्