बीरगन्ज – २०७४ सालको स्थानीय तहको निर्बाचनमा जसपाबाट निर्बाचित वडा अध्यक्ष ग्यासुद्दिन मियाँ एमालेमा प्रबेश गरेका छन । बीरगन्ज महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष ग्यासुद्दिन मियाँले १०८७ मत ल्याइ निर्बाचित बन्नुभएको थियो । उहाँ लगायत सयौंको संख्यामा रहेको जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरु एमालेमा प्रबेश गरेसँगै उक्त वडामा पनि एमाले बलियो बनेको छ । बीरगन्ज – २०७४ सालको स्थानीय तहको निर्बाचनमा जसपाबाट निर्बाचित वडा अध्यक्ष ग्यासुद्दिन मियाँ एमालेमा प्रबेश गरेका छन । बीरगन्ज महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष ग्यासुद्दिन मियाँले १०८७ मत ल्याइ निर्बाचित बन्नुभएको थियो । उहाँ लगायत सयौंको संख्यामा रहेको जसपाका स्थानीय नेता तथा कार्यकर्ताहरु एमालेमा प्रबेश गरेसँगै उक्त वडामा पनि एमाले बलियो बनेको छ । अध्यक्ष मियाँलाई जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य अरबिन्द सिंह, संबिधान सभाका सदस्य बिचारी यादब, प्रदेश कमिटीका सदस्य बसुरुद्दिन अन्सारी, नगर प्रमुख बिजय कुमार सरावगी, चन्दन मिश्र, शिव गुप्ता, इमरान आलम लगायतका एमालेका अगूवा नेताहरुले टिका लगाएर पार्टीमा प्रबेश गराउनुभएको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्