वीरगञ्ज – यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बारा जिल्लाको क्षेत्र नं ४ प्रतिनिधि सभाको लागि विवेकशील साझा पार्टीको तर्फबाट युवा नेता सुनिल प्रसाद साहले उमेदवारी दर्ता गराउनु भएको छ। उनको राजनीतिक सुरुवात २०५७ साल देखि नै रामराजा सिंहको जनबादी नेपाल मुक्ति सेनाको सदस्यबाट भएको हो ।
उनले २०६२/६३ को जन आन्दोलनमा ९ दिनसम्म थुनामा बिताएका हुन। नेता साहले आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिँदै विभिन्न भ्रस्टचार विरुद्धको अभियान समेत चलाएका र जन्ताको सुख दुःखमा दिनरात खटने नेता साहलाई यसपालिको निर्वाचनमा जन्ताले भारी बहुमतले जिताउने आकलन गर्न सकिन्छ ।
नेता साहले आफ्नो उमेदवारी यस क्षेत्रको दीर्घकालीन विकासको लागि, यहाँको शिक्षामा सुधारको लागि, युवाहरुको रोजगार र किशान साथिहरुको लागि रहेको बताए । उनले आफू २ दशक भन्दा बढी समय राजनीतिमा बिताएको र आफ्नो निरन्तर मेहेनेतको फल जन्ताले भोट दिए जित्याएर सेवाको मौका दिनेमा आफू विश्वस्त रहेको बताए ।
एक फरक प्रसङ्गमा नेता सुनिलले ठूलो पार्टीहरू जन्तालाई ठग्ने काम मात्र गरेको र यिनीहरूले देशलाई बर्बाद गर्नेतिर लागेको हुनाले यस्ता पार्टीहरूको कुरामा न लाग्न आग्रह गरे। उनको अनूसार आफू जितिसकेपछि यो क्षेत्रलाई देशकै नमुनाको रूपमा परिचित गराउने प्रतबद्धता जनाए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्