वीरगञ्ज - अगामी मंसिर ४ गते हुने संसद र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेकाहरु क्याम्पेनिङ्गमा आजैदेखि व्यस्त देखिएका छन् । विशेषगरी चुनावी रणनीति तय गर्न उनीहरु दलीय तथा एकपक्षीय, दुईपक्षीय र बहुपक्षीय छलफलमा व्यस्त भएका हुन् ।
निर्वाचनमा जसरी हुन्छ, जीत हात पार्नका निम्ती उम्मेदवारहरुले जनता रिझाउने अभियान सुरु गरेका हुन् । विभिन्न दलका नेता÷कार्यकर्ता र आफ्ना समर्थकहरुको बीचमा उनले चुनावी रणनीति तय गरेको बताइएको छ । सबै पक्षको मत आफ्नो पक्षमा आकर्षित गर्ने योजनाका साथ चुनावी अभियानमा उत्रिएका हुन् ।
यसैबीच हिजो सोमवार एमाले र जसपा गठबन्धनका नेताहरुको बैठक बसेर चुनावी रणनीति बनाएका छन् । उक्त बैठकले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई कारवाही गर्ने र आफ्नो गठबन्धनलाई विजयी गराउन पार्टीको सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
उता नेपाली काँग्रेस, लोसपा, माओवादी केन्द्र र समाजवादी पार्टी गठबन्धनका उम्मेदवारहरुले समेत चुनावी अभियानलाई तिव्रता दिनका निम्ती छलफलमा व्यस्त रहेको बताइन्छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्