वीरगन्ज– सत्तारुढ गठबन्धनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभाको सिट माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसका युवा नेता सुधिर पटेलले स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
विगत १८ वर्षदेखि विद्यार्थी राजनीतिको सुरुवात गरि विभिन्न विद्यार्थी र प्रजातान्त्रिक आन्दोलनमा अग्रगामी भूमिका खेल्दै आएका पटेल वीगन्जको चर्चित युवा नेतामा मानिन्छन् । विद्यार्थी, तरुण, युवा तथा अग्रजहरुको सुख, दुख र हरेक समस्यमा काँधमा काँध मिलाएर सहयोग गर्दै आएका छन् ।
राजनीतिक दलले आफ्नो सिधान्त र नैतिकतालाई भुलेर जनतालाई बेवकुफ बनाउने योजनाका साथ विचार मिल्ने र नमिल्ने जुन सुकै दलसँग गठबन्धन गरि अगाडि बढेकाले मतदाताहरुले यसको डटेर सामना गर्नुपर्ने पटेलले बताएका छन् ।
पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (क) मा गठबन्धनको विरुद्ध र मतदाताको लागि सक्षम विकल्पको रुपमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको पटेलले जनाएका छन् । उक्त क्षेत्रका मतदाताले विकल्पको रुपमा आफूलाई रोज्ने उनले विश्वास लिएका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्