समाचार

वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन

२६ भदौ २०७९, आइतवार
महिलाले स्वास्थ्य समस्य सजिलै स्वास्थ्यकर्मीलाई भन्न सकुन भनेर चिकित्सक र स्वास्यकर्मी पनि महिलानै राखिएको महानगरका मेयर राजेशमान सिंहले जनाए । चिकित्सकको सिफारिसमा महिलाहरुलाई पोसिलो खानाको समेत व्यवस्था गरिएको छ ।

नागरिकता विधयेक प्रमाणीकरण गर्न ढिला भएको भन्दै नेविसंघको विरोध प्रदर्शन

३० भदौ २०७९, आइतवार
नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवि भण्डारीका विरोधमा प्रदर्शनको क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गरेको हो ।