वीरगन्ज -लोकतान्त्रिक समाजवादी पार्टी बाराका नेता कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्नेहरुमा लोसपाका केन्द्रिय सदस्य सर्फुल्लाह अंसारी , युवा नेता सन्तोष यादव , जिल्ला सहसचिव शम्भु गुप्ता , जिल्ला सदस्य अमोद यादव , प्रहलाद पुप्ता सहितका २० जना भन्दा बढि नेता कार्यकर्ताहरु छन ।
उनीहरु जसपा पार्टी कार्यालय बालकुमारीमा जसपाका अध्यक्ष उपेन्द्र यादव संग टिका लगाएर पार्टी प्रवेश गरेका हुन ।
मधेश आन्दोलनमा अग्रणी भुमिका खेलेका यी युवा नेताहरु विगत लामो सयम देखि लोसपाका नेतृत्वहरु संग असन्तुष्ट रहेकाले चुनावको मुखमा जसपा प्रवेश गरेका हुन ।
पछिल्लो समय लोसपाका अधिकांश नेता कार्यकर्ता एमाले , कांग्रेस र जसपा पार्टीमा प्रवेश गर्दै आएका छन ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्