वीरगन्ज– नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा एक कार्यक्रमका बीच आज गठन भएको छ । पत्रकार तिवारी यादवको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखा गठन भएको भएको हो ।
नवगठित समितिको उपाध्यक्षमा सुश्मा शर्मा, अमित अग्रबाल, सचीवमा श्याम कुशवाहा , सहसचिवमा कृष्ण कुशवाहा, बिमला गुप्ता, कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन ।
यस्तै कार्यसमिति सदस्यहरुमा आबिद हुसेन, निलम चौधरी, सुबास राम, नितेश कर्ण, अर्जुन गुप्ता रहेका छन । नेपाल पत्रकार महासंघ पर्साको सभाहल आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हाजरा ,
पर्सा क्रिकेट संघका वरिष्ठ उपाध्यक्ष मुर्तुजा हवारी , सदस्य घनश्याम गुप्ता , नेपाल खेलकुद महासंघ पर्साका सचिव सन्दीप बस्नेत , कोषाध्यक्ष सन्जीव मिश्रा , कार्यालय प्रमुख शिवशंकर साह , डाक्टर अशोक यादव , डाक्टर सुनिल यादव लगायतकाले मन्तव्य राखेका थिए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्