खेलकुद

दोस्रो एकदिवसीय अभ्यास खेल नेपालको लगातार दोस्रो जित

कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

वीरगंजमा सडक विस्तारपछि भत्काइएका घरबाट सामान चोरीको जोखिम बढ्यो

विशेषगरी रातिको समयमा निगरानी कमजोर भएका स्थानमा सामान चोरी हुने सम्भावना बढी रहेको स्थानीयको चिन्ता छ ।

अनियमितताको आरोपविरुद्ध मौन सत्याग्रह

पछिल्लो समय राष्ट्रिय झन्डासम्बन्धी विषयमा समेत अनियमितता सार्वजनिक भएको छ ।

निजामती विधेयकमा महीनावारी बिदादेखि अवकाश उमेर ६० वर्षसम्मका प्रस्ताव

हाल कार्यान्वयनमा रहेको निजामती ऐन, २०४९ मा रहेका प्रावधानमा भैपरी बिदा, घर बिदा, बिरामी बिदा, मातृत्व तथा प्रसूति बिदा, प्रसूति स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा र आसाधारण बिदा दिइँदै आएको छ ।

सौदागरले दैनिक हजारौ लिटर चोरीको इन्धन खरिद गर्ने गरेको खुृलासा

छपकैया निवासी सुनैन मियाले करिब ७ वर्ष अगाडि सौदागर पेट्रोल पम्प खरिद गरेका थिए । त्यसअघि उनी ब्याट्री खरिद बिक्री गर्ने गर्थे । सौदागर पेट्रोल पम्पसंगै पर्सा र बाराका अन्य ४ वटा पेट्रोल पम्पले चोरीको तेल खरिद गर्ने गरेका छन् । तेल चोरी प्रकरणमा निगमका कर्मचारीको समेत मिलेमतो हुने गरेको स्रोतको दाबी छ ।

नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न

सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सचिव सुरेन्द्र कुमार सिंह ले हस्ताक्षर गर्नुभएको थियो।

सिमेन्ट कम्पनीहरू घाटामा, आम्दानीमा भारी गिरावट

निर्माण क्षेत्रमा गतिशीलताको कमी, मूल्य वृद्धि र निर्यातमा समस्या हुनुले सिमेन्ट उद्योगलाई ठूलो चुनौती दिएको छ।

सूचना प्रविधि

सबै हेर्नुहोस्

मनकामना केबलकार ५० दिन बन्द हुने

मनकामना केबलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरीको उदघाटन

लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।

वीरगन्जको सत्यम कलेजमा पनि लाग्यो महानगरको ताला

वीरगञ्ज पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।

अत्याधुनिक सिसिटिभीको निगरानीमा वीरगन्ज

नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताउनु भयो ।

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

नेपालले यसअघि सन् २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो ।

दोस्रो एकदिवसीय अभ्यास खेल नेपालको लगातार दोस्रो जित

कर्नाटकले दिएको २४३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

पारेडेसलाई निलम्बन गर्नुहुँदैन –गाभी

पारेडेसले स्पेनका डिफेन्डर एरिक गार्सियाको घाँटीतर्फ धक्का दिएको जस्तो देखिएको थियो । त्यसपछि बेन्चमा रहेका गाभीले बीचबचाउ गर्ने प्रयास गरे, तर थियागो अल्माडाले उनलाई भुइँमा लडाइदिएका थिए ।