प्रकाश तिवारी Author

वीरगञ्जको मेयर उम्मेदवारमा जेनजी अगुवालाई प्राथमिकता दिन सुधीर पटेलको माग

२०८३ असोज २४
कार्यक्रममा पटेलले उपस्थित स्थानीयवासीलाई दशैँ, नेपाल संवत्, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै आगामी स्थानीय तहको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।