खेलकुद

ठाकुरराम क्याम्पसमा वार्षिक खेलकुद सम्पन्न

१३ फागुन २०७९, शनिवार
ठाकुर राम बहुमुखी क्याम्पसमा बि.बि.ए डिपार्टमेन्ट एनुवल स्पोर्ट्स डे २०७९ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्जको प्रथम मेयरको स्मृतिमा फुटबल प्रतियोगिता हुने

३ फागुन २०७९, बिहिवार
आदर्शनगर खेलकुद मैदानमा सञ्चालन हुने प्रतियोगितमा महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुमा खेलाडीहरुको खेलप्रति उत्सुकता र शिक्षा, स्वास्थ्य खेल प्रति जागरुकता ल्याउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक वीरगन्ज भेट्रान्स सिटी क्लबले जनाएको छ । 


केन्यासँग खेल्दै नेपाल

२१ भदौ २०७९, शुक्रवार