खेलकुद

वीरगन्जको प्रथम मेयरको स्मृतिमा फुटबल प्रतियोगिता हुने

२०७९ फागुन ४ सम्वादाता
आदर्शनगर खेलकुद मैदानमा सञ्चालन हुने प्रतियोगितमा महानगरपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुमा खेलाडीहरुको खेलप्रति उत्सुकता र शिक्षा, स्वास्थ्य खेल प्रति जागरुकता ल्याउने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक वीरगन्ज भेट्रान्स सिटी क्लबले जनाएको छ । 

नेशनल एकाडेमी र ग्लोबल कलेजको सानदार जीत २०७९ पौष २६

सत्यमका कुनै खेलाडीपनि दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । ग्लोबलका विराज कुमार आलेले सर्वाधिक ६ विकेट लिएर म्यान अफ दि म्याच घोषित भएका थिए ।