प्रहरी स्रोतका अनुसार दुबै जनाको ब्यानको भिडियो पर्साका एसपी कोमल शाहको मोबाइलमा सुरक्षित छ । जस्मा दुबैले पैसा लिएको र पक्राउपरेपछि फिर्ता गरेको स्विकारेका छन ।
प्रहरी स्रोतका अनुसार चेक अनादर मुद्दामा अदालतबाट जारी भइसकेको पक्राउ पुर्जी सम्बन्धित इलाका प्रहरी कार्यालयमा पठाउन मुद्दा फाटका प्रहरीले निवेदकसग १ लाख रुपैया घुस मागेका थिए ।