कतिपय व्यक्ति सार्वजनिक जग्गा अतिक्रमण गरेर प्रयोग गर्न उद्धत भइरहेको अवस्थामा टिवडेवालले करोडौँ पर्ने जग्गा सार्वजनिक प्रयोगका लागि महानगरलाई दिनु सह्रानीय कार्य रहेको भन्दै सबैका लागि उदाहरणीय बन्नु भएको पनि बताउनुभयो ।
महाशाखा प्रमुख अरविन्द लाल कर्णका अनुसार अझ केही दिनसम्म तापक्रम बढ्दो अवस्थामै रहने देखिएकाले असार एक गते सम्म वर्षे विदाबाट कट्टा हुने गरि गर्मी विदा थप गरिएको हो ।