हमार वीरगन्ज Admin

छोचेन–पुरेपु साङ्पो दोभानमा बनेको ताल फुट्ने उच्च जोखिम

२०८३ भदौ ११
चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ।