हमार वीरगन्ज Admin

वडाध्यक्ष चतुर्वेदीले गरे महिला स्वास्थ्य स्वयम सेविकाको सम्मान

२०७९ फागुन १०
सम्मान कार्यक्रममा ९ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई एक÷एक थान ब्लेन्केट, साडी सेट, लेडिज ब्याग, टर्च, सल, प्रमाणपत्र, मोबाइल, एनटीसी सिम र लेडिज छाता वितरण गरिएको थियो ।

सखुवाप्रसौनीमा गाउँपालिकामा कृषि सहकारी संस्थाका सदस्यका लागि लेखा व्यवस्थापन तालिम २०७९ फागुन ५

तालिममा आयब्य्य, चारखाता,हिसाब लेखा जोखा, खाता सुरक्षित, बिल,भरपाइ, बैकिङ्ग भाउचर, कारोबार तथा सहकारी सुरक्षित र प्रभावकारी हुने विषयमा गणेश बहादुर ठकुरीले प्रशिक्षण दिनुभएका थिए ।