हमार वीरगन्ज Admin

पर्सागढी नगरपालिकाको नमुना काम

२०८० असार २६
लामो समय देखी छाप्रो मुनी फोहर र अस्वस्थकर जिवन शैली बिताउदै आएका डोम परिवारलाई सोमबार मेयर गोकर्ण पाठकले एकृकित नमुना बस्ती हस्तान्तरण गर्दै आफ्नो पनि सपना पुरा भएको बताए ।

वीरगन्जको मूख्य नालामाथिको अतिक्रम हटाउन हरिखेतान क्याम्पसलाई निर्देशन २०८० असार २२

हरिखेतान क्याम्पस पछाडीसम्म सफाई गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अबरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन महानगरले शुक्रबार क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो ।