ठोरीमा जङ्गली हात्तीको आतङ्क किसानहरु मारमा
ठोरी गाउँपालिका वडा नं.३ शिकारिबाँसमा जङ्गली हात्तीले आतङ्क मच्चाउन्न थालेको छ । गए राती चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीले स्थानीय कृषकहरुको धान बाली कुल्चेर नष्ट पारेको स्थानीय राजेन्द्र चौधरीले जनकारी दिनुभयो ।