हमार वीरगन्ज Admin

३३ बिघा ऐलानी जग्गामा वीरगन्ज महानगरले सामूहिक तरकारी खेती गर्ने

२०८० जेठ २४
बेरोजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरुको आयआर्जन बढाउने उदेश्यले उपयोगविहिन रहेको खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएको महानगरका मेयर राजेशमान सिंहले बताए ।

सखुवाप्रसौनीमा सुर्तीजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धी सचेतना २०८० जेठ १७

सुर्तिजन्य पदार्थ, मादक पदार्थ तथा अलकोहल पेय पदार्थ जस्ता कुलतमा न परी स्वाथ्यप्रती ख्याल राख्न, मानसिकता प्रती सुधार गर्ने तथा आकाल मृत्युप्रती ख्याल राख्ने उदेश्यले गरिएको कार्यक्रममा गा पा का स्वास्थ्य शाखा प्रमुख राजेस रौनियार र सरोज गिरीले प्रशिक्षण दिनु भएका थिए ।