समाचार

भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्कियो

१८ जेठ २०७९, बुधवार
काठमाडौंबाट जहाज उडेपछि पछिल्लो टायरका केहि पार्टपुर्जा धावनमार्गमा भेटिएको थियो। लगत्तै टावरले उक्त जहाजलाई फिर्ता हुन निर्देशन दिएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्यान कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भद्रपुर उडेको जहाजको पाङ्ग्रामा समस्या आएपछि जहाज फिर्ता गरिएको बताए।

जेठ ३० मा आइजिपी नियुक्तिविरुद्धको मुद्दाको अर्को सुनुवाइ हुने

१० जेठ २०७९, मङ्गलवार
सरकारले धीरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गरेकोविरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइको लागि पेसी तोकिएकोमा जेठ ३० गतेका लागि अर्को पेसी तोकिएको हो।