वीरगञ्ज - नेकपा एमालेले चुनावी घरदैलो अभियान तथा पार्टी प्रबेश कार्यक्रमलाई तिव्रता दिएको छ । पोखरिया नगरपालिकाको वडा नं ७ रानीगंज स्थित चुनावी घरदैला कार्यक्रममा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्षसहित सयों सख्यामा नेकपा एमालेमा प्रबेश गरेका छन् ।
बिन्दबासिनी गाउँपालिका वडा नं ५ का पूर्व वडा अध्यक्ष एवंम नेपाली कांग्रेस पार्टीका प्रभावशाली नेता सुकदेव राउत अहिर सहित पूर्व वडा सदस्य मठा चमार नेकपा एमालेमा प्रबेश गरेका हुन् । नेकपा एमालेका केन्द्रिय सदस्य एवंम क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्यमा पदका उम्मेदवार राजकुमार गुप्ता गम्छा अबिर लगाई पार्टीमा स्वागत गर्नु भएको हो । उक्त कार्यक्रममा नकेपा एमालेका नेता शिव पटेल , हनीफ अंसारी , संजिव मिश्रा , मोहमद निजाम , कृष्णा कुशवाहा , धीरज चौरसिया , प्रमोद कुशवाहा , विधाचल ठाकुर , बबलू गुप्ता , विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियो।
‘पाइलटहरू आन्दोलनमा उत्रिएका कारण हाम्रो उडान निर्धारित समयमा हुन सकेका छैनन्,’ निगमका प्रवक्ता रमेश पौडेलले अनलाइनखबरसँग भने, ‘ती उडान सारेर व्यवस्थापन गरिरहेका छौं । आज आइतबार दिउँसोको मुम्बई उडान राति हुँदैछ । सोही जहाजले भोलि सोमबार मुम्बईमा रहेका यात्रु लिएर आउँछ ।’
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्