सूचना प्रविधि

वीरगञ्जमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको पत्रकारहरु संगको छलफल सम्पन्न

२०७९ जेठ १३ सम्वादाता
न्यूनतम पारिश्रमिक निर्धारण समितिले पर्साका पत्रकारहरु संग आज छलफल गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति बारे न्यूनतम पारिश्रमिक बारेमा समितिले छलफल गरेको हो । हाृटेल कुमु प्यालेस आयोजित छलफलमा सहभागी पत्रकाहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनमा केन्द्रित हुने सुझाव दिएका थिए ।

एप्पलले बनाउन छाड्यो आफ्नो यो चर्चित उपकरण २०७९ बैशाख २९

सकारण कम्पनीले सन् २०१४ देखि आइपडका मोडलहरू चरणबद्ध तरिकाले उत्पादन बन्द गर्न थालेको थियो। सन् २०१४ मा कम्पनीले आइपड क्लासिक बनाउन बन्द गर्यो ।