हमार वीरगन्ज Admin

बशरुद्दिनलाई कारवाही किन नगर्ने ?

२०७९ कार्तिक २९
एमाले नेता अंसारी आफ्नो पार्टीका उम्मेदवारलाई नभई आफ्नो सामुदायको व्यक्तिलाई निर्वाचित गराउने गरी प्रचार प्रसारमा हिडेको आरोप छ ।उनी विगत एक महिना देखि एमाले जसपा गठबन्धनको अधिकारिक उम्मेदवारको विरुद्धमा प्रचार प्रसारमा लाग्दै आएका छन ।

आरकेस्ट्रा नचाएर भीड बटुल्दै जालिम र सिंगासन २०७९ कार्तिक २९

निर्वाचन कार्यालयले कुनै पनि राजनीतिक कार्यक्रम साँझ ७ बजेसम्म मात्र गर्न पाउने नियम लागू गरेको छ । तर, जालिम र सिंगासनको उपस्थितीमा राति ८ बजेसम्म अश्लिल नृत्यु सञ्चालन गरिएको थियो । धेरै ढिला भएपछि भेडिहारीका सचेत युवाहरुले होहल्ला गर्दै विरोध जनाएका थिए ।