जसपा–एमाले गठबन्धनबाट प्रतिनिधी सभाका साझा उम्मेदवार बनेका सुरेन्द्र कुर्मी र क्षेत्र २ को (ख) का उम्मेदवार हरेराम पटेल सहित नेता कार्यकर्ताले वडावडामा घरदैलो गर्ने क्षेत्रीयस्तरीय कार्यक्रम वीरगञ्ज १७ नम्वर (अलौं) वडामा सम्पन्न भएको छ । घरदैलोमा उम्मेदवारहरु छाता र सुर्यमा मतदान गर्न आग्रह गरेका थिए ।
घरदैलोमा भेटघाट गर्दै उम्मेदवारद्वव प्रदिय यादव र बिचारी यादवले पर्सा जिल्लालाई नमुना जिल्ला बनाउन तथा बिकाश ,सुशासन र भ्रष्टाचार अन्त्यका लागि आफुहरुलाई बिजयी गराउन आग्रह गरेका थिए ।