वीरगन्जको होटलहरुबाट २४ जना महिला र ५ जना पुरुष पक्राउ
वीरगञ्जको बसपार्क नजिकै ‘प्रेम गल्ली’ नामले नै एउटा गल्ली परिचित छ । जहाँ सुन्दर युवतीलाई प्रयोग गरेर मादक पदार्थ सेवन गर्न आउनेहरुसँग बढी पैसा असुल्ने गरिन्छ । ४० फिटको सडकमा रकम लिएर यौन गतिविधि चलाउने गरिएको जनगुनासो छ ।