हमार वीरगन्ज Admin

मेडिकल माफियाको विग विगि अन्त्य गर्छु : कोइराला

२०७९ कार्तिक २३
दिनेश कोइराला नेपाली कांग्रेसको नेता भए पनि एमालेले जिताउन खोजेको जानकारी गराउँदै उनले कांग्रेसले पनि उनलाई नै सहयोग गर्नुपर्ने बताए। “आफू इमान्दार कांग्रेस हो भने दिनेशलाई जिताउनुस“, न्यौपानेले भने। एमालेले विकास र समृद्धिको अठोट लिएको बताउँदै त्यो के।पी ओलीबाट मात्र सम्भव भएको उनले बताए ।

डोटीमा भूकम्प जाँदा ६ जनाको मृत्यु २०७९ कार्तिक २३

मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौ घरहरू भत्किएका छन् । पूर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किंदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जना उद्धार गर्न बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् ।