हमार वीरगन्ज Admin

घरदैलो कार्यक्रममा कुर्मीको पक्षमा देखिएको जनलहर

२०७९ कार्तिक २५
प्रतिनिधीसभा सदस्य उम्मेदवार कुर्मीले जनताको समस्या मेरो समस्या भएकोले यस क्षेत्रको समस्या हल गर्ने तथा विद्यार्थी,युवा तथा अग्रजहरुको सुख दुःख र समस्यामा सहयोग गरेको कारण जनताले आफ्नो अमूल्य मत दिएर जिताउने विश्वास व्यक्त गरेका छन् । अहिले कुर्मीेको घरदैलोमा युवादेखि बृद्धहरुसम्मको व्यापक जनसहभागिता देखिएको छ । जसपा– एमाले गठबन्धन पँक्ति कुर्मीले सहजै चुनाव जित्ने दाबी गरेको छ ।

नगवा, मुर्ली र छिपहरमाईको पोखरी अलपत्र पार्ने ‘ठेकेदार’ सिंगासन फेरि मत माग्दै  २०७९ कार्तिक २५

सिंघासनको रन्जन निर्माण सेवाले पर्सा जिल्लामा मात्र ३० करोड ४३ लाख रुपैयाँमा ३ वटा पोखरी सौन्दर्यकरणको ठेक्का लिएको छ । मुख्यमन्त्री कार्यालयबाट लगाइएको ठेक्का ३ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि हालसम्म कुनै पनि पोखरीको सौन्दर्यकरणको काम सम्पन्न भएको छैन् ।