हमार वीरगन्ज Admin

वडा अध्यक्ष यादवले गरे कम्बल वितरण

२०७९ पौष १४
बहुदरमाई नगरपालिका वडा नम्बर ७ भौराटारको आयोजनमा भएको कार्यक्रममा जाडोबाट प्राभाबित ४ सय जना भन्दा बढी असहाय , गरिब विपन्न , दलित , विपन्न मुस्लिम ,  जेष्ट नागरिक  लगायतका लक्षित समुदायलाई कमल वितरण गरिएको वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले बताए ।

कोभिड भित्रिन नदिन वीरगञ्ज नाकामा उच्च सतर्कता, हेल्थ डेस्कको मेयर सिंहले गरे अनुगमन २०७९ पौष १४

अहिले छिमेकी देश भारतमा कोभिड संक्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन पनि उहाँले हेल्थ डेस्क का स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।