स्थानीय जनताले यसपाली प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभामा “आमा छापका” उम्मेद्वारलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् । घरदैलो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभाका उम्मेदवारलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् ।