दुर्गा प्रसाईको अभिव्यक्ति प्रति वीरगन्ज उद्योग वाणिज्य संघको आपत्ति
मेडिकल व्यवसायी दुर्गा प्रसाईले गत साता एक टेलिभिजन अन्तरवार्तामा दिएको अभिव्यक्तिप्रति वीरगन्ज उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले प्रसाईको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।