अन्तर बैंक महिला फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा पुगे ७ वटा टीम
हाल सम्म नेपाल राष्ट्र बैंक, प्राइम कर्मर्सियल बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, कुमारी बैंक र नबिल बैंक गरी हालसम्म ७ वटा बैंक क्वार्टर–फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको बाँकी खेलहरु भदौ २९ र ३० गते खेलाइने आयोजकले जनाएका छन् ।