खेलको निर्धारित समयमा कुनै पनि टीमले गोल प्रहार गर्न नसकेपछि पेनाल्टी सुट आउट गरिएको थियो । आयोजक भेट्रान्स सिटीका सुशान्त थापा, नविन लामा र जनक कार्कीले एक/एक गोल प्रहार गरेका थिए । भेट्रान्सका कप्तान कृष्ण शाक्यले पहार गरेको पहिलो पेनाल्टी सट गडवाल डायमन्ड क्लबका गोलकिपर हर्षित बिष्टले रोकेका थिए ।