यो रेलमार्ग नेपाल–भारत सहयोग अन्तर्गत निर्माण गर्ने घोषणा भारत सरकारले गरिसकेको छ। विस्तृत परियोजना निर्माणको सम्पूर्ण खर्च पनि भारत सरकारले नै बेहोरेको हो।
कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा परि उनीहरु बालसुधार गृह आएका थिए । प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले फरार भएका दुबै बालकैदीको खोजी कार्य जारी रहेको बताए ।