स्व.गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पासवान पुरस्कृत
महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, पर्सा अध्यक्ष अनुप तिवारी ,पुर्व अध्यक्ष अशोक तिवारी ,स्व. गिरीका सुपुत्र गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरीक्षक कोमलविक्रम शनह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य लगायतले पुरस्कृत पासवानलाई दोशल्ला ओेढाएर सम्मानित गरे ।