हमार वीरगन्ज Admin

व्यापारीसंग रकम उठाईरहेको अवस्थामा नक्कली प्रहरी पक्राउ

२०८० मंसिर १५
व्यापारीसंग पैसा उठाईरहेको अवस्थामा पर्सा प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका– २३ हरपतगन्जमा व्यापारीसंग महिनावारी रकम उठाईरहेको विशेष सूचनाको आधारमा प्रहरीले ४५ वर्षीय गोबिन्द महतो कोईरीलाई पक्राउ गरेको हो ।

पत्रकार स्व.नरेश सर्राफको प्रथम स्मृति सभा सम्पन्न २०८० मंसिर १५

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले बर्षमा एक दिन मात्र नभई दुईरतीन पटक भएपनि विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्गिय सर्राफको नाम जिवन्त राख्न र उहाँले पुर्याएको योगदानको चर्चा गर्नु पर्ने वताए ।