सम्वादाता Admin

वीरगन्ज कारागार सुधार गृह नभई यातना गृह भएको छ – सांसद प्रदीप यादव

२०८० असार ८
तर नयाँ बजेटमा वीरगञ्ज कारागारको स्तरोन्नत्ती बारे एक रुपैयाँपनि रकम विनियोजन गरिएको छैन । वीरगञ्जसँगै देशभरका कारागारहरुको अवस्था दयनीय हुदाँपनि गृहमन्त्रीको ध्यानाकर्षण हुन नसक्नु दुस्खद भएको यादवले बताए ।

वरिष्ठ सई सागर राणा बेस्ट पुलिस अफ दि ईयर घोषित २०८० असार ८

जिम्मेवारी उच्च व्यवसायिक कार्य कुशलताका साथ सम्पन्न गरी दिइएको जिम्मेवारी उत्कृष्ट रुपमा सम्पादन गरेकाले वरिष्ठ सई राणाको कदर स्वरुप पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव परी कार्य दक्षतामा अझ बढी प्रभावकारीता आउने विश्वास लिइएको एसपी बोगेटीले जनाएका छन् ।