हमार वीरगन्ज Admin

कैदीहरुलाई श्रीमती भेटने अवसर, गोप्य कोठामा भेटेपछि ‘फ्रेस’ भएको प्रतिक्रिया

२०७९ कार्तिक ८
राज्यको पछिल्लो निर्णयपछि उक्त सुविधा प्रयोग गर्नेमा ज्यान मार्ने उद्योगमा जेल जीवन बिताइरहेका ६० वर्षिय गुरजीत सिंह भएका छन् । उनी तारान जिल्लाको गोइन्दवाल जेलमा छन् ।

केन्द्रीय राजनीति गर्ने मान्छेले देशको कुनै पनि क्षेत्रमा गएर चुनाव लड्न सक्ने हुनुपर्छ : लक्ष्मणलाल कर्ण २०७९ कार्तिक ८

मंगलबार वीरगन्जमा आयोजित एक कार्यक्रममा लोसपा नेता कर्णले वीरगन्जमा इजलाशको स्थापना गराएर पर्सा मात्र नभई वारा र रौतहटका जनतालाई पनि न्यायमा पहुँचको सहजता दिलाएको कर्णले दाबी गरेका छन् ।